अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हावाहुरीका कारण चितवनमा तीनजनाको मृत्यू

हावाहुरीका कारण चितवनमा तीनजनाको मृत्यू


चितवन चितवनमा हावाहुरीले तीन जनाको ज्यान गएको छ । ठूलो हुरीका कारण नारायणी नदीको पुलमा एउटा ठूलो गाडी नै पल्टिएको छ । हुरीले रुख ढल्दा च्यापिएर ३ जनाको घटनास्थलमै ज्यान गएको छ । भरतपुर–११ को भोजाडमा अटोमा सवार २ जना र बसेनीमा म्याजिकमा सवार १ जनाको च्यापिएर ज्यान गएको छ ।

राती वर्षा सहित आएको हावाहुरीले अटो र म्याजिकमाथि रुख ढल्दा सो दुर्घटना भएको हो । चितवन प्रहरी प्रवक्ता नरहरि अधिकारीले मृतकको पहिचान हुन नसेकेको जानकारी दि ।