अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मनोज पाण्डेलाई ५ दिन थुनामा राख्न अनुमति

मनोज पाण्डेलाई ५ दिन थुनामा राख्न अनुमति


काठमाडौं – यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका मनोज पाण्डेलाई ५ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ।​

​​​​​​ सौन्दर्य प्रतियोगिताको नाममा बालिका बलात्कार गरेको अभियोगमा पक्राउ परेका पाण्डेलाई ५ दिन हिरासतमा राख्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको हो ।

पाण्डेलाई हिरासतमा राखेर मानवबेचबिखन तथा ओसारपसार र बालबालिकाविरुद्धको कसुरमा अनुसन्धान गर्नका लागि जिल्ला अदालतले उक्त अनुमति प्रदान गरेको छ ।