अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कालिका लघुवित्तको अध्यक्षमा चन्द्र बहादुर क्षेत्री

कालिका लघुवित्तको अध्यक्षमा चन्द्र बहादुर क्षेत्री


काठमाडौं – कालिका लघुवित्तको अध्यक्षमा चन्द्र बहादुर क्षेत्री चयन हुनु भएको छ ।

कृष्णबहादुर खाणले राजीनामा दिएपछि खाली भएको पदमा सञ्चालक क्षेत्रीलाई नियुक्त गरिएको उक्त संस्थाले जनाएको छ।

खाँणले दिएको राजीनामा आजै स्वीकृत गरी क्षेत्रलाई सञ्चालक समितको बाँकी कार्यकालका लागि अध्यक्ष चयन गरिएको हो।