अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सत्यसँग लड्दैन, शक्तिसँग झुक्दैन : अध्यक्ष ओली

एमाले सत्यसँग लड्दैन, शक्तिसँग झुक्दैन : अध्यक्ष ओली


काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने बताउनु भएको छ ।

प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा आज सहभागी हुनुहुँदै अध्यक्ष ओलीले एमाले सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने बताउनु भएको हो ।

सरकारको संयन्त्र प्रयोग निर्वाचनमा धाँधली गरेको बताउँदै ओलीले सत्यको सधैँ जित हुने बताउनु भयो ।  एमाले कुनै शक्तिसँग नझुक्ने र सत्यसँग नलड्ने दोहोर्‍याउँदै उहाँले सधैँ सत्यको जित हुने बताउनुभयो ।