अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 बाजुराको बुढीगंगा नगरपालिकामा पुन:मतदान हुने

 बाजुराको बुढीगंगा नगरपालिकामा पुन:मतदान हुने


बाजुरा – बाजुराको बुढीगंगा नगरपालिकामा पुन:मतदान हुने भएको छ ।

निर्वाचन आयोगले आज एक विज्ञप्ति जारी गरी बुढीगंगा नगरपालिकामा पुन: मतदान गर्ने जानकारी गराएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलकाअनुसार मतदान गर्ने मिति र समय यथाशीघ्र तोकिने छ ।

यसअघि ३० वैशाखमा भएको मतदानमा बुथ कब्जा भएको विषयमा दलहरुबीच विवाद भएपछि मतदान रोकिएको थियो ।