अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कार्यपालिका र जिल्ला समन्वय समितिमा सहमति गर्न सत्तारुढ गठबन्धनको निर्देशन

कार्यपालिका र जिल्ला समन्वय समितिमा सहमति गर्न सत्तारुढ गठबन्धनको निर्देशन


काठमाडौं – सत्तारुढ पाँचदलीय गठबन्धनले जिल्ला समन्वय समितिमा पनि सहमति गर्न प्रदेश र जिल्ला स्तरीय समितिलाई निर्देशन दिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको गठबन्धन बैठकले प्रदेश र जिल्ला स्तरका समितिहरुलाई स्थानीय कार्यपालिका र जिल्ला समन्वय समितिको निर्वाचनमा गठबन्धन सम्बद्ध दलहरुबीच सहमति गरेर अगाडि बढ्न निर्देशन दिएको हो।