अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

७५२ पालिकाको नतिजा सार्वजनिक, कुन पार्टीबाट कति जनप्रतिनिधि निर्वाचित (सूचिसहित)

७५२ पालिकाको नतिजा सार्वजनिक, कुन पार्टीबाट कति जनप्रतिनिधि निर्वाचित (सूचिसहित)


काठमाडौं – स्थानीय तह निर्वाचनबाट ७५२ पालिकामा ३५ हजार ४५ जनप्रतिनिधि निर्वाचित भएका छन्।

निर्वाचनमा भाग लिएका दलहरूमध्ये २८ दलले प्रतिनिधि जिताउन सफल भएको छ। जसमध्ये ३२९ पालिका प्रमुख जितेको नेपाली कांग्रेसले सबैभन्दा बढी १३ हजार ७५८ जनप्रतिनिधि जितेको छ। नेकपा (एमाले)बाट २०५ पालिका प्रमुखसहित ११ हजार ८९३  जनप्रतिनिधि निर्वाचित भएका छन्।

निर्वाचित जनप्रतिनिधिको विवरण
नेपाली कांग्रेस १३७५८
नेकपा (एमाले) ११८९३
नेकपा (माओवादी केन्द्र) ५०४५
जनता समाजवादी पार्टी १५४८
नेकपा(एकीकृत समाजवादी) ९८७
लोकतान्त्रिक समाजवादी पार्टी ५८१
राष्ट्रिय प्रजातन्त्र पार्टी ३०५
राष्ट्रिय जनमोर्चा १५९
नागरिक उन्मुक्ति पार्टी ९९
जनमत पार्टी ९६
नेपाल मजदुर किसान पार्टी ८५
जनता प्रगतिशील पार्टी २२
तराई मधेश लोकतान्त्रिक पार्टी १२
विवेकशील साझा पार्टी ११
नेपाल जनता पार्टी १०
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ९
नेपाल लोकतान्त्रिक पार्टी ७
राष्ट्रिय जनमुक्ति पार्टी ७
नेपाली कांग्रेस (बीपी) ७
बहुजन शक्ति पार्टी ६
बहुजन एकता पार्टी नेपाल ५
नेपाल सुशासन पार्टी ४
नेकपा माओवादी समाजवादी २
नेपाल सद्भावना पार्टी १
स्वतन्त्र ३८६
स्रोतः निर्वाचन आयोग