अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापामा ११ वर्षीया बालिका बलात्कृत

झापामा ११ वर्षीया बालिका बलात्कृत


झापा – झापाको मेचिनगर चारआलीमा एक ११ वर्षीया बालिका बलात्कृत भएकी छिन् ।

प्रहरीले बालिका बलात्कारको आरोपमा अर्जुनधारा नगरपालिका-११ बस्ने २८ वर्षीय विपिन राईलाई बुधबार पक्राउ गरेको छ । 

राईमाथि ती बालिकालाई मंगलबार राति मेचीनगर नगरपालिका-१३ चारआलीस्थित झिल जाने बाटोमा जबरजस्ती करणी गरेको आरोप छ ।