अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओली विराटनगर आइपुग्दा जे देखियो… (फोटोफिचर)

अध्यक्ष ओली विराटनगर आइपुग्दा जे देखियो… (फोटोफिचर)


विराटनगर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विराटनगर पुग्नुभएको छ ।

एमाले मोरङले आयोजना गरेको कार्यक्रममा सहभागी हुन उहाँ आज विराटनगर पुग्नुभएको हो ।

अध्यक्ष ओली बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्न विराटनगरमा पुग्दा देखिएका तस्विरहरु: