काठमाडौं-नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। आज सुन प्रतितोला ५०० रुपैयाँ र चाँदी ३५ रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ४७ हजार ९०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी ३ हजार १४५ रुपैयाँ निर्धारण भएको छ ।
सोमबार छापावाल सुन प्रतितोला २ लाख ४७ हजार ४०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी ३ हजार ११० रुपैयाँमा कारोबार भएको थियो ।



प्रतिक्रिया