अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै


काठमाडौं-नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ। मंगलबार दिउँसो १ बजे केन्द्रीय कार्यालय, बीपी स्मृति भवन ललितपुरमा बैठक बस्ने कांग्रेस हो। 

बैठकको प्रारम्भमा सभापति गगनकुमार थापाले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।