अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले केन्द्रीय अनुशासन आयोगको बैठक, आन्तरिक जीवनका विषयमा छलफल

एमाले केन्द्रीय अनुशासन आयोगको बैठक, आन्तरिक जीवनका विषयमा छलफल


काठमाडौं – नेकपा (एमाले) केन्द्रीय अनुशासन आयोगले पार्टीको आन्तरिक जीवनका विषयमा छलफल गरेको छ ।

मंगलबार विहान आयोगका अध्यक्ष केशवप्रसाद बडालको अध्यक्षतामा केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा बैठक बसेको हो ।

बैठकमा सदस्यहररूले आ–आफ्नो क्षेत्रमा भएका पार्टी काममा र त्यस क्रममा देखा परेका समस्याहररूको रिपोर्टिङ गर्नुभएको छ ।