काठमाडौ- माधव नेपालको पार्टीमा रडाको मच्चिएपछि एमालेका पोलिटव्यूरो सदस्य गोकुल बास्कोटाले रमाइलो व्यंग्य गर्नुभएको छ ।
माधव नेपाल र नेकपा एसको नाम नलिइ बास्कोटाले ‘माकुराको बच्चाले जालोमा शिकार नपरेपछि अन्तिममा आफ्नै माउको शिकार गरेर पेट भर्छ’ भन्दै सो पार्टीका मन्त्रीहरुको चरित्र चित्रण गर्नुभएको छ ।
एमाले फूटाउने बेलामा माधव नेपाललाई शिखण्डीको संज्ञा दिएका बास्कोटाले सामाजिक सञ्जालमा लेख्नु भएको छ ‘शिखण्डीको भरिया बन्याथ्यो । बल्ल परो निरमाया माकुरी जालैमा ।’
प्रतिक्रिया