अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्री पद जोगाउने प्रयास असफल भएपछि सहरी विकास मन्त्री झाँक्रीले पनि राजिनामा दिने

मन्त्री पद जोगाउने प्रयास असफल भएपछि सहरी विकास मन्त्री झाँक्रीले पनि राजिनामा दिने


काठमाडौ -पार्टीमा ठूलो रस्साकस्सीका बाीच शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पनि राजिनामा दिने हुनुभएको छ । त्यसका लागि केहीबेर मै पत्रकार सम्मेलन आयोजना गर्न लागिएको उहाँको सचिवालयले जनाएको छ ।
विनियोजन विधेयकबारे आफ्नो मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको संसदमा जवाफ दिए लगत्तै झाँक्रीले राजीनामा घोषणा गर्ने जनाउ दिनुभएको छ । पर्यटनमन्त्री प्रेम आलेले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा बुझाइसक्नु भएको छ ।