अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज देखि बिहिबारसम्म हल्का वर्षाको सम्भावना

आज देखि बिहिबारसम्म हल्का वर्षाको सम्भावना


काठमाडौ- आजदेखि तीन दिन अर्थात् बिहीबारसम्म देशभर वर्षा हुने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेकाले तीन दिन देशभरि वर्षा हुने सम्भावना देखिएको हो।

मंगलबार बिहान पनि प्रदेश नम्बर १, सुदूरपश्चिम प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएकोे छ ।
‘पर्सी बिहीबारसम्म देशभर वर्षा भए पनि त्यस्तो ठूलो वर्षाको सम्भावना भने नरहेको विभागको भनाइ छ ।