काठमाडौं – उत्तर प्रदेशमा विभिन्न ठाउँमा चट्याङ लागेर १४ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।
राहत आयुक्तको कार्यालयका अनुसार बांदामा चार, फतेहपुरमा दुई र बलरामपुर, चन्दौली, बुलन्दशहर, रायबरेली, अमेठी, कौशाम्बी, सुल्तानपुर र चित्रकूट जिल्लामा एक–एक जनाको चट्याङ लागेर मृत्यु भएको छ ।




प्रतिक्रिया