अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एआइजी मुकुन्दराज आचार्य सवार गाडी दुर्घटना

एआइजी मुकुन्दराज आचार्य सवार गाडी दुर्घटना


बारा – एआइजी मुकुन्दराज आचार्य सवार गाडी दुर्घटनामा परेको छ ।

बाराको कोहल्वीमा एआइजी आचार्य सवार बा अ ७४७३ नम्बरको गाडी दुर्घटनामा परेको हो ।