अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौं उपत्यका सहित देशका विभिन्न भागमा राती देखि नै वर्षा जारी

काठमाडौं उपत्यका सहित देशका विभिन्न भागमा राती देखि नै वर्षा जारी


काठमाडौ -अहिले काठमाडौं उपत्यका सहित देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । काठमाडौंका केही स्थानमा गए रातिदेखि नै वर्षा भइरहेको हो ।

काठमाडौंका कतिपय स्थानमा अहिले पनि वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार अहिले वर्षा भइरहेका केही बेरमा वर्षा रोकिने छ । अपराह्नपछि पुनः वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज देशभर बदली र वर्षा हुनेछ ।