अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्रस्टा भेटघाट तथा खिर खाने कार्यक्रममा एमाले अध्यक्ष ओली (फोटो फिचर)

स्रस्टा भेटघाट तथा खिर खाने कार्यक्रममा एमाले अध्यक्ष ओली (फोटो फिचर)


काठमाडौं – राष्ट्रिय कला तथा संस्कृति विभाग नेकपा एमाले आयोजना गरेको स्रस्टा भेटघाट तथा खिर खाने कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बालिकासँग खीर खानुभएको थियो ।

संस्कृति विभागले साउन १५ का अवसरमा खीर खाने कार्यक्रमको आयोजना गरेको हो । पार्टी केन्द्रीय कार्यलय ललितपुरस्थित च्यासलमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष ओली, उपाध्यक्ष युवराज ज्ञवालीलगायतको सहभागिता रहेको थियो ।

नेपालीहरुले असार १५ मा दही चिउरा, साउन १५ मा खीर तथा जनै पूर्णीमामा क्वाँटी खाने चलन छ । झरीको बेला मरमसला प्रयोग गरेर बनाइएको खीरले चिसो लाग्न दिने विश्वास गरिन्छ ।

तस्वीरहरुः एमाले अध्यक्ष सचिवालय ।