अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निर्वाचन घोषणा स्वागतयोग्य : अध्यक्ष ओली

निर्वाचन घोषणा स्वागतयोग्य : अध्यक्ष ओली


काठमाडौ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले मंसिर ४ गते गरेको निर्वाचनको घोषणालाई स्वागत गर्नु भएको छ ।
नेपाल स्थित विदेशी सञ्चार माध्यमका संवाददाताहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले आफूहरुको माग समयमा नै चुनावको भएको बताउनुभएको छ । उहाँले सरकारले चुनाव घोषणा गर्नुलाई सकारात्मक भन्नुभएको छ ।