काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियार काठमाडौं क्षेत्र नम्वर ६ बाट समानुपाति सांसदको लागि सिफारिस भएका छन्।
क्षेत्रीय समितिको बिहीबार बसेको बैठकले परियारलाई प्रतिनिधिसभाको समानुपातिकतर्फ सांसदका लागि पुरुषतर्फ उहाँको एकल नाम सिफारिस गर्ने निर्णय गरेको हो। परियार सोही क्षेत्रबाट महाधिवेशन प्रतिनिधि छन्।
प्रतिक्रिया