गौरीगन्ज- नेकपा माओवादी केन्द्रका १ नम्बर प्रदेश कमिटी सदस्य बिद्यानन्द राजवंसी सहित सयौं नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई स्वागत गर्नुभएको छ । गौरीगन्जमा अहिले बृहत् पार्टी प्रबेशको कार्यक्रम चलिरहेको छ । पार्टी प्रबेश गराइसके पछि अध्यक्ष ओलीले सम्बोधन गर्नुहुनेछ ।



प्रतिक्रिया