झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापामा आइपुग्नुभएको छ ।
अध्यक्ष ओलीलाई एमाले झापाका नेताहरुले भव्य स्वागत गरेको छ ।
अध्यक्ष ओली असोज ९ र १० गतेसम्म दमक र बिर्तामोडका विभिन्न कार्यक्रममा सहभागी हुने रास्ट्रीय युवा सङ्घका सहइन्चार्ज गोबिन्द थापाले बताउनु भयो ।























प्रतिक्रिया