अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अनेरास्ववियु अध्यक्ष सुनिता बराल ग्लोबल युथ आइकन-२०२२ बाट सम्मानित

अनेरास्ववियु अध्यक्ष सुनिता बराल ग्लोबल युथ आइकन-२०२२ बाट सम्मानित


काठमाडौं – नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुकी अध्यक्ष सुनिता बराल ग्लोबल युथ आइकन-२०२२ बाट सम्मानित हुनुभएको छ । मलेसियाको क्वाललम्पुरमा आज भएको एक समारोहमा बरालले उक्त सम्मान प्राप्त गर्नुभएको हो ।