अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीद्धारा बुबा र बढीआमाको हातबाट टीका ग्रहण (फोटो फिचर)

अध्यक्ष ओलीद्धारा बुबा र बढीआमाको हातबाट टीका ग्रहण (फोटो फिचर)


झापा – नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बडा दशैंको टिका दमकस्थित आफ्नै निवासमा पिता मोहनप्रसाद ओलीको हातबाट टीका-ग्रहण गर्नुभएको छ ।

अध्यक्ष ओलीका बुबा मोहनप्रसाद ओली र बढीआमा हरीमाया ओलीकाे हातबाट उहाँ र श्रीमती राधिका शाक्यले गृहजिल्ला झापा दमक-९, शान्तिमार्ग निजी निवासस्थित उत्तम साइत ११ बजेर ५१ मिनेटमा टीका तथा प्रसाद ग्रहण गर्नुभएको हो ।