अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीद्धारा राष्ट्रपतिको हातबाट टिका ग्रहण (फोटो फिचर)

अध्यक्ष ओलीद्धारा राष्ट्रपतिको हातबाट टिका ग्रहण (फोटो फिचर)


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट टिका गहण गर्नु भएको छ ।

गृहनगर दमकबाट काठमाडौं फर्किए लगत्तै राष्ट्रपति शितलनिवास बालुवाटरमा अध्यक्ष ओली पत्नि राधिका शाक्यसहित टिका ग्रहण गर्न पुग्नुभएको हो । यसअघि अध्यक्ष ओलीले बुबा मोहनप्रसाद ओली र बढीआमा हरीमाया ओलीको हातबाट गृहजिल्ला झापा दमक-९, शान्तिमार्ग निजी निवासस्थित उत्तम साइत ११ बजेर ५१ मिनेटमा टीका तथा प्रसाद ग्रहण गर्नु भएको थियो ।