अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सन्दीपलाई सात दिन हिरासतमा राख्न अदालतको अनुमति

सन्दीपलाई सात दिन हिरासतमा राख्न अदालतको अनुमति


काठमाडौं-१७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई सात दिन हिरासतमा राख्न अनुमति दिएको छ।

काठमाडौं जिल्ला अदालतले सोमबार उहाँलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। दसैं बिदाका कारण अदालत बन्द भएका कारण पक्राउ परेका उहाँलाई आजमात्रै अदालतमा उपस्थित गराएको हो।

अमेरिकाबाट गत बिहीबार नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उहाँलाई प्रहरीले पक्राउ गरेको थियो।

Skip This