काठमाडौं – रौतहटको चन्द्रनिगाहपुरबाट नेकपा माओवादी त्यागेर मधेस प्रदेश सदस्य वीर बहादुर गोले सहित आज १४ जना नेकपा एमाले प्रवेश गर्नु भएको छ ।
आज बिहान नेकपा एमाले अध्यक्ष ओली निवास बालकाेट पुगेर माओवादीका नेता-कार्यकर्ता एमाले प्रवेश गरेका हुन् ।
वीर बहादुर गोलेसहितका सबै नेता-कार्यकर्तालाई एमाले अध्यक्ष केपी ओलीले स्वागत गर्नुभयो ।










प्रतिक्रिया