अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपतिसमक्ष विभिन्न ७ आयोगको वार्षिक प्रतिवेदन पेश

राष्ट्रपतिसमक्ष विभिन्न ७ आयोगको वार्षिक प्रतिवेदन पेश


काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष विभिन्न ७ आयोगको वार्षिक प्रतिवेदन पेश भएको छ ।

राष्ट्रपतिसमक्ष मधेशी आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, आदिवासी जनजाति आयोग, राष्ट्रिय समावेशी आयोग, राष्ट्रिय महिला आयोग र मुस्लिम आयोगको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन पेश भएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेद्वारा विज्ञप्तिमा जनाइएको छ ।