अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राप्रपाका केन्द्रीय सदस्य संग्रौलाले भन्नुभयो : झापा ५ मा एमालेलाई मत नदिए कारबाही हुन्छ

राप्रपाका केन्द्रीय सदस्य संग्रौलाले भन्नुभयो : झापा ५ मा एमालेलाई मत नदिए कारबाही हुन्छ


दमक – राप्रपाका केन्द्रीय सदस्य लक्ष्मी संग्रौलाले झापा नम्बर ५ मा राप्रपाका कार्यकर्तालाई सूर्य बाहेक अन्त भोट नहाल्न निर्देशन दिनुभएको छ ।

नेकपा एमाले र राप्रपाको संयुक्त अभिमुखकरण कार्यक्रममा बोल्दै संग्रौलाले क्षेत्र नम्बर ५ मा राप्रपाले एमालेलाई सघाउने र क्षेत्र नम्बर ३ मा एमालेले राप्रपालाई सघाउने सहमति भएको बताउनुभयो ।

एमाले राप्रपा तालमेल अन्तरगत झापा ५ मा अध्यक्ष ओलीलाई राप्रपाले र ३ मा, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलाई सघाउने सहमति भएको छ ।