अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ह्वाइट हाउसमा दीप प्रज्वलन गरेर दीपावली मनाइयो

ह्वाइट हाउसमा दीप प्रज्वलन गरेर दीपावली मनाइयो


काठमाडौं-दीपावलीको अवसरमा अमेरिकाको राष्ट्रपति भवन ह्वाइट हाउसमा दीप प्रज्वलन गरिएको छ ।

राष्ट्रपति जो बाइडेनले दीपावली मनाएको तस्विर सामाजिक सञ्जालमा पोष्ट गर्दै सबैमा अन्धकार हटाएर संसारमा उज्यालो ल्याउने शक्ति मिलोस् भन्ने कामना गरेका छन् ।

दीप प्रज्वलनमा उपराष्ट्रपति कमला ह्यारिस, प्रथम महिला जिल बाइडेनलगायत सहभागी थिए।

Skip This