अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेका अध्यक्ष ओलीले ग्रहण गर्नुभयो भाइटीका (तस्बिरहरु)

एमालेका अध्यक्ष ओलीले ग्रहण गर्नुभयो भाइटीका (तस्बिरहरु)


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भाइटीका ग्रहण गर्नुभएको छ । अध्यक्ष ओलीले टीकाको साइतमा आफ्नो निवास बालकोटमा भाइटीका ग्रहण गर्नुभएको हो ।

उहाँलाई बहिनी कौशल्या कोइराला र विष्णुमाया ढकालले भाइटीका लगाइदिनु भएको ओलीको सचिवालयले जनाएको छ ।

Skip This