अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गण्डकीका भौतिक पूर्वाधारमन्त्री बर्खास्त

गण्डकीका भौतिक पूर्वाधारमन्त्री बर्खास्त


कास्की – गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुमार खड्का बर्खास्त हुनुभएको छ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उहाँलाई बर्खास्त गरेका हुन्। खड्काले समाल्दै आएको मन्त्रालय मुख्यमन्त्री पोखरेल आफैंले सम्हाल्ने गरि हटाएका हुन् । खड्काले गठबन्धनका कास्की-२ (ख) का उम्मेदवार विन्दुकुमार थापालाई असहयोग गरेको भन्दै मुख्यमन्त्री पोखरेलले बर्खास्त  गरेको बताइएको छ । खड्काले पछिल्लो समय गठबन्धनका उम्मेदवारविरुद्ध माग्दै हिँडेको आरोप छ ।

खड्का २०७४ सालमा निर्वाचनमा समानुपातिकबाट गण्डकी प्रदेश सभा सदस्य पदमा निर्वाचित हुनुभएको थियो ।

Skip This