अछाम-अछामको ढकारी गाउँपालिका–२ कालिका मावि मतदान केन्द्रमा शङ्कास्पद वस्तु फेला परेको छ । बिहान ३र४ बजेतिर नै मतदान केन्द्रको गेटमा उक्त शङ्कास्पद बस्तु फेला परेको हो ।
उक्त वस्तु डिस्पोजको तयारी भइरहेको बताइउको छ । डिस्पोजका लागि नेपाली सेनाको टोली त्यहाँ पुगिसकेको छ ।







प्रतिक्रिया