बर्दिया-बर्दियाको गुलरियामा विष्फोटको आवाज आएपछि रोकिएको मतदान फेरि सुचारु गरिएको छ ।
गुलरिया नगरपालिका–१ स्थित खैरापुर स्थित शम्भुशरण मावी मतदान केन्द्रको बाहिर खेतमा विष्फोटको आवाज सुनिएको थियो । सर्वदलीय बैठक बसेर मतदान सुचारु गर्ने निर्णय गरिएको बताइएको छ ।







प्रतिक्रिया