अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुरु भयो विश्व फुटबलको महाकुम्भ

सुरु भयो विश्व फुटबलको महाकुम्भ


सन् २०२२ को विश्वकप फुटबल औपचारिक रूपमा सुरु भएको छ । कतारको अल खोरमा रहेको अल बयत स्टेडियममा भव्य उद्घाटन समारोह आयोजना गरेर विश्व फुटबलको महाकुम्भ सुरुवात गरिएको हो ।

मोर्गन फ्रिम्यान र जुङ कुकलगायत कलाकारहरू उद्घाटन समारोहमा उपस्थित रहेका थिए । फ्रान्सका लिजेन्ड मार्सल देसाइलीले विश्वकपको ट्रफी प्रस्तुत गरेका थिए ।