अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ललितपुर ३ को पनि मतगणना जारी, २ मा एमालेको अग्रता

ललितपुर ३ को पनि मतगणना जारी, २ मा एमालेको अग्रता


ललितपुर –ललितपुर क्षेत्र नम्बर ३ को पनि मतगणना सुरु भएको छ । यसअघि नै क्षेत्र नम्बर २ को मतगणना भइसकेको छ । जहाँ एमालेका उम्मेदवारले अग्रता बनाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले पछ्याइरहेका छन् ।

ललितपुर ३ मा माओवादी केन्द्रकी पम्फा भुसाल र राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीबीच मुख्य प्रतिस्पर्धा हुने ठानिएको छ ।

ललितपुर २ को मतगणना सातदोबाटोको नेपाल तेक्वान्दो संघको कार्यालय र ३ को गणना जावलाखेलको स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा भइरहेको हो ।