नवलपरासी-पूर्वी नवलपरासीको देवचुलीमा पुनः मतदान गरिएके छ । सोमबार बिहान ७ बजदेखि मतदान सुरु भएको हो ।
देवचुली नगरपालिका वडा नम्बर ४ को झाक्रेमा आइतबार समानुपातिकतर्फको मतपेटिका जलाइएपछि मतदान रद्द गरिएको थियो । कुल ९ सय ८० मतदाता रहेको झाक्रेमा प्रदेशसभाको समानुपातिकतर्फका लागि मात्र मतदान गराइएको हो ।







प्रतिक्रिया