काठमाडौं-काठमाडौं क्षेत्र नम्बर १ को मतगणना ८ बजेदेखि सुरु हुने भएको छ । सोमबार बिहीना बसेको काठमाडौं १ को सर्वदलीय बैठकले प्रतिनिधिसभाको प्रत्यक्षे र समानुपातिकतर्फको मतगणना सँगै गर्नेै निर्णय गरेको हो ।
काठमाडौं १ को मतगणना संसद भवन नयाँ बानेस्वरमा हुनेछ ।







प्रतिक्रिया