अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ललितपुर ३ मा एमालेले गर्‍यो अग्रता कायम 

ललितपुर ३ मा एमालेले गर्‍यो अग्रता कायम 


ललितपुर-ललितपुर क्षेत्र नम्बर ३ मा एक हजार मत गणना गर्दा एमालेका अमृत खड्का पहिलो र राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की दोस्रो र माओवादी केन्द्रकी पम्फा भुसाल तेस्रो भएकी छिन् । 

एक हजार मत गन्दा एमालेका खड्काले ४९७ मत,राष्ट्रिय स्वतन्त्र पार्टीकी कार्कीले २८६ मत र माओवादीकी भुसालले १०९ मत ल्याएकी छिन् ।   राप्रपा निरन्जन थापाले  ४५ मत, नेमकिपाका निरज लबजुले २२ मत, हाम्रो नेपाली पार्टीका राजाराम दण्डुकार १६  ल्याएका छन् ।

Skip This