अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौं– ७ मा घण्टीको अग्रता कायमै, मानुषी तेस्रो

काठमाडौं– ७ मा घण्टीको अग्रता कायमै, मानुषी तेस्रो


काठमाडौं-निर्वाचन क्षेत्र नम्बर ७ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुवाती अग्रता कायमै राखेको छ । १५४३ मत गणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुलीको पक्षमा ३७५ मत आएको छ ।

त्यसैगरी एमालेका उम्मेदवार श्यामकुमार घिमिरेको ३०६, गठबन्धन उम्मेदवार मानुषी यमीको २९३, लौरोको ८१, जारको १४२, घण्टाघरको ४१ र खुकुरीको ३२ मत आएको छ ।