काठाडौं- प्यूठानमा नेकपा एमालेका उम्मेद्वार सूर्य थापा ४ हजार १ सय १० मत सहित निरन्तर अग्रस्थानमा हुनुहुन्छ ।
अहिले विहान सावर्जनिक परिणाम अनुसार थापाले १९ हजार ४ सय ४७ मत ल्याउँदा गठबन्धनकी दुर्गा पौडेलले १५ हजार ३१ मत ल्याउनुभएको छ ।

प्रतिक्रिया