अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

डा. उपेन्द्र महतो माछापुच्छ्रे बैंकको अध्यक्षमा नियुक्त

डा. उपेन्द्र महतो माछापुच्छ्रे बैंकको अध्यक्षमा नियुक्त


काठमाडौं – माछापुच्छ्रे बैंकको अध्यक्षमा डा.उपेन्द्र महतो नियुक्त हुनुभएको छ ।

सोमबार बसेको सञ्चालक समितिले उहाँलाई अधयक्षको जिम्मेवारी दिएको हो।

यसअघिका अध्यक्ष वीरेन्द्रप्रसाद महतोले मंसिर ९ गते दिएको राजीनामा सञ्चालक समितिले सोमबार स्वीकृत समेत गरेको हो।

उहाँको राजीनामा स्वीकृत भएसँगै संथापक सेयरधनीबाट उपेन्द्र महतोलाई अध्यक्ष चयन गरिएको बैंकले जनाएको छ।