अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सदनको पहिलो बैठकमा एमसीसीविरुद्ध आवाज उठाउँछु: ज्ञानेन्द्र शाही

सदनको पहिलो बैठकमा एमसीसीविरुद्ध आवाज उठाउँछु: ज्ञानेन्द्र शाही


काठमाडौं – जुम्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले संसदको पहिलो बैठकमै एमसीसीविरुद्ध आवाज उठाउने बताउनु भएको छ ।

निर्वाचित भएपछि आज काठमाडौं आइपुग्नुभएका शाहीले विमानस्थलमा सञ्चारकर्मी र समर्थकमाझ सम्बोधन गर्दै पहिलो बैठकमै अमेरिकी सहयोग परियोजना एमसीसी विषयमा आवाज उठाउने बताउनु भयो ।