अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गाँजासहित दुई जना पक्राउ

गाँजासहित दुई जना पक्राउ


सर्लाही – सर्लाहीमा अवैध गाँजासहित दुईजना पक्राउ परेका छन् । मलंगवा नगरपालिका ४ शिवसागर चोकबाट २ केजी पाँचसय ग्राम गाँजासहित लालबन्दी नगरपालिका ५ का २० वर्षीय हिमाल पाण्डेय र अन्य दुई जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो  ।

अस्थायी प्रहरी पोष्ट पेट्रोलपम्पबाट खटिएको टोलीले प्रदेश २९०२९००३ प १७०२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा अवैध गाँजासहित मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो । यसबारे थप अनुसन्धान  भइरहेको प्रहरीले बताएको छ ।