अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

किसानले थन्क्याएर राखेको मकै

किसानले थन्क्याएर राखेको मकै


रुकुम – रुकुम (पूर्व)को भूमे गाउँपालिका–६, महतका किसानले थन्क्याएर राखेको मकै । भूमे र पुथा उत्तरगङ्गा गाउँपालिकाका किसानले रोग, किराबाट बचाउन र  ढिडोका लागि राम्रो हुने भन्दै बारीबाट भाँचेर ल्याएपछि मकैलाई थाक्रामा भण्डारण गरी राख्ने गर्दछन् । तस्बिरः रासस