अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको समानुपातिकमा मधेशबाट ८ जना सांसद

एमालेको समानुपातिकमा मधेशबाट ८ जना सांसद


काठमाडौं – नेकपा एमालेले समानुपातिक पद्धतिबाट चयन हुने मधेश प्रदेशसभा सदस्यको नाम टुंगो लगाएको छ ।

आज बसेको पार्टीको सचिवालय समितिले टुंगो लगाएको हो ।

आदिवासी जनजाति

मञ्जुकुमारी थापा मगर, बारा

दलित

पलटीदेवी महरा, धनुषा

मधेसी महिला

पलटीदेवी यादव, धनुषा
फुलकुमारी देवी, धनुषा
विना देवी शर्मा, पर्सा
शिला यादव धनुषा

मधेसी पुरुष

जयचन्द्रपसाद पटेल, रौतहट

मुस्लिम

नाजिमा खातनु, धनुषा