अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अख्तियारको कार्यालयमा प्रहरी जवान मृत भेटिए

अख्तियारको कार्यालयमा प्रहरी जवान मृत भेटिए


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा प्रहरी जवान मृत फेला परेका छन्।

बिहीबार राति ८ बजेतिर टंगालस्थित केन्द्रीय कार्यालयमा प्रहरी जवान खगेन्द्र नेपाली मृत फेला परेका हुन्। 

काठमाडौं प्रहरी परिसरका अनुसार अख्तियारको कार्यालयभित्रैको कोठामा उनी झुण्डिएको अवस्थामा फेला परेका थिए। 

शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ। घटनाको थप अनुसन्धान गरिरहेको काठमाडौं परिसरले जनाएको छ।

Skip This