अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

११ बजे काठमाडौंबाट उडेको यतीको जहाजमा ६८ यात्रु थिए

११ बजे काठमाडौंबाट उडेको यतीको जहाजमा ६८ यात्रु थिए


पोखरा -काठमाडौंबाट पोखराका लागि उडेको यती एयरको जहाजमा कुल ६८ जना यात्रु रहेको बताइएको छ । चालक दलका सदस्यसहित कूल ६८ जना जहाजमा रहेको प्रहरीले बताएको छ । विमान विहान ११ बजे काठमाडौंबाट पोखराका लागि उडेको थियो ।