काठमाडौं-चीनका लागि नवनियुक्त नेपाली राजदूत डा. कल्याणराज शर्मा जिम्मेवारी सम्हाल्न आज बेइजिङ प्रस्थान गर्दै छन्।
शर्माले बुधबार सामाजिक सञ्जालमार्फत आफू राजदूतको जिम्मेवारी सम्हाल्न चीन जान लागेको जानकारी दिएका हुन्।
राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार शर्मालाई चीनका लागि नेपालको राजदूतमा नियुक्त गरेका थिए।



प्रतिक्रिया